Board Team Member
हाम्रो आफनो मुलुकको दिन प्रतिदिन खस्कदै गएको आर्थिक, सामाजिक एवम् राजनैतिक परिस्थितीका कारण बढ्दै गईरहेको गरीबी र बेरोजगारीका समस्या हरुले गर्दा, पूर्व मेची देखी पशिम महाकाली सम्मका हामी आम नेपालीहरु आफ्नो जन्मभुमि देश छोडी दिनानु दिन बिदेशिनु एउटा बाध्यता नै भएको छ ।